सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ईभीले बढाएको अटो चार्म : आयातसँगै यसरी बढ्दैछ आर्थिक गतिशीलता

काठमाडौँ । बिलासिताको साधनको रूपमा अथ्र्याउँदै आएको अटोमोबाइल क्षेत्र अन्ततः यतिबेला आर्थिक गतिशिलताको गतिलो उदाहरण बन्नपुगेको छ । आयात प्रतिबन्धको बाँध फुटेसँगै यतिबेला तीब्र सवारी बिक्री वितरणसँगै बैंकिङ तरलताको उच्चतम प्रयोग...