आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालकलाई कारबाही

काठमाडौँ । यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा उनीहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।  ८०...