शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पीएसजी छाड्ने एम्बाप्पेको घोषणा

पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्। एम्बाप्पेले भने,...