मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

गगनले भने- ९ मिनेटमा चट भन्नेले ९ घण्टा बयान दिएको हैन ! फैसला आउने दिन औँला भाँचेर गनौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिएका छन् ।  बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको...