युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । २५ वर्षीय...