सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई नेतालाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।...