मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा

काठमाडौँ । पूर्वमन्त्री अनिलकुमार सिन्हाले गत वर्षको गत भदौ २३ र २४ गतेको राजनीतिक घटनापछि गठित तत्कालीन अल्पकालीन सरकारको एक मात्र उद्देश्य मुलुकलाई राजनीतिक निकास दिनु रहेको बताएका छन्। उक्त समयमा...