शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनमा रुसको सबैभन्दा ठूलो आक्रमण, रातारात ४७९ ड्रोन प्रहार

किभ । रुसले युक्रेनमा निकै ठुलो आक्रमण गरेको छ । यो युक्रेन युद्ध सुरु भएदेखि रुसको सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनले गरेको छ । रुसले रातारात भारी बमबारी गरेको...