बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बहराइनद्वारा इरानी आक्रमणको निन्दा

काठमाडौँ। बहराइनले कतारस्थित अमेरिकी सैन्य बेसमा इरानले गरेको आक्रमणको निन्दा गरेको छ ।  आक्रमणलाई कतारको सार्वभौमसत्ता, हवाई क्षेत्र, साथै अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्रको स्पष्ट उल्लङ्घन भनेको छ ।  बहराइन...