मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर

काठमाडाैँ । मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर भएका छन्।  मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश...