काठमाडौँ । चिकित्सा शिक्षा आयोगले निकालेको एमबीबीएस परीक्षाको नतिजाको विषयमा रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले ‘विद्यार्थीहरूले हेल्प अस कसैले हामीलाई...