काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलालले भारत र चीनबिच लिपुलेक...