शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिन पाइन्छ आवेदन ?

काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि मंगलबारदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्रीमा...