आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रवि कटआउटमा रक्षा बन्धन, केही समर्थक राखी बाँध्दै रोएपछि....(फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् । रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखी बाँधिदिएका हुन्...