काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा सहरी मतदाता, युवा मतदाता र प्रवासी मतादाताहरूलाई आकर्षण गर्न नसकिएको बताएका छन् । शनिवार गोदावरीमा...