काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन चितवनको भरतपुर पुगेका छन् । केहीबेर अघिमात्र ओली भरतपुर पुग्दा कार्यक्रम सुरु भैसकेका थियो...