मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशमा एक लाख नयाँ मतदाता थपिए

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन्। मधेस प्रदेशका ८ वटै जिल्लामा अवस्थित जिल्ला निर्वाचन कार्यालयमा १ लाख...