बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बङ्गलादेशमा आम निर्वाचनका लागि तीन हजारभन्दा बढी मनोनयनपत्र सङ्कलन

ढाका । बङ्गलादेशमा आगामी फेब्रुअरी १२ तारिख (माघ २९) मा हुने आम निर्वाचनका लागि तीन हजारभन्दा बढी व्यक्तिले मनोनयनपत्र दाखिला गरेको बङ्गलादेशी निर्वाचन आयोगले सोमबार जनाएको छ । आयोगकाले मनोनयन दर्ता...