बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादी सुर्खेत कमिटी पुनर्गठित, अध्यक्षमा रास्कोटी

सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेतले जिल्ला कमिटी पुनर्गठित गरेको छ । जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल एमाले प्रवेश गरेपछि कमिटी पुनर्गठित गरिएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले...