काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक बुधवार (आज) बाट सुरु हुँदै छ । ललितपुरको एक पार्टी प्यालेसमा बस्ने बैठकमा खास गरी विधान संशोधनबारे छलफल हुनेछ । ...