बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भिजिट भिसाका विषयमा गृहमन्त्रीले संसद्‌मा आफ्ना कुरा राख्नुहुन्छ : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसाका विषयमा गृहमन्त्री रमेश लेखकले संसद् आफ्ना कुरा राख्ने बताएको छ ।  सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग...