ओभल । भारत र इंग्ल्याण्डबिचको एन्डरसन-तेन्डुलकर ट्रफीको पाँचौँ तथा अन्तिम टेस्टको पहिलो दिन भारतीय क्रिकेट टोलीका कप्तान शुभमन गिल मात्र २१ रन बनाएर रनआउट भए। छोटो इनिङ्सका बावजुद उनले सुनिल...