काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा मोमोको २० रुपैयाँको विवादका कारण एक नेपाली युवकलाई तीन जना किशोरहरूले छुरा प्रहार गरेका छन् । पूर्वी दिल्लीको गाजीपुर थानाअन्तर्गत पर्ने राजवीर कोलोनी क्षेत्रमा यो घटना...