बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आपराधिक घटना नियन्त्रण गर्न भोजपुरमा विशेष सुरक्षा योजना

चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि भोजपुरमा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ । जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको...