काठमाडौँ । सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको छ । कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका उनको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । दर्जीको मृत्यु भएको वीर अस्पतालले जानकारी...