बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शरणार्थीको नियति भोग्दै वीर अस्पताल नर्सिङ क्याम्पस

आफ्नै थातथलोबाट ‘लखेटिएर’ अन्यत्रै शरण लिन बाध्य हुनुपरेको स्थितिलाई के भनिन्छ ? शरणार्थी ?! यतिखेर वीर अस्पताल नर्सिङ क्याम्पसले शायद त्यही शरणार्थीको नियति भोग्दैछ । ...