पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद् फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद् फेरबदल हुने भएको हो । मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ४ जना नयाँ मन्त्री बन्ने भएका छन् । जसमा गोविन्दबहादुर...