आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को छैटौँ बैठकले कर्मचारीको पदस्थापनदेखि विभिन्न प्रतिवेदन तथा मापदण्ड स्वीकृत गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला...