मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

श्रीमतीबाट ‘मुक्ति’ पाएको खुसीमा ९ किलोमिटर कठिन दण्डवत् यात्रा

मानिसहरूले पत्नी पाउन वा दाम्पत्य जीवन बचाउन पूजापाठ, व्रत र भाकल गरेको त हामीले सुनेकै छौँ । तर, भारतको उत्तर प्रदेशमा एक युवकले श्रीमतीबाट छुटकारा पाउन गरेको भाकल पूरा भएपछि...