काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले २०२५ चीन नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा सहभागी हुने नेपाली क्यानो तथा कयाक टिमलाई एक विशेष कार्यक्रमबिच बिदाइ गरेको छ। अध्यक्ष जीवन...