भैरहवा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनलाई रुपन्देही क्षेत्र नं १...