शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् । आज सोमबार साढे ११ बजे समितिका १० सभापतिहरुसँग सभामुखले छलफल गर्न लागेको सभामुखको निजी सचिवालयले जनाएको छ...