बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षामन्त्री भट्टराईको सुमना लक्षित टिप्पणी : लोकप्रियतावादले मात्रै नेतृत्व गर्न सकिँदैन

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादले मात्रै समाजको नेतृत्व गर्न नसकिने बताएकी छिन् । पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले शिक्षकलाई अनावश्यक लाञ्छना लगाएर...