मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ : सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी  विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन् । आइतबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा भाग लिँदै...