नेपालले सङ्घीय शासन प्रणाली अवलम्बन गरेपछि विकासका अवसर, स्रोत–साधन र आर्थिक लाभलाई देशका सबै प्रदेशमा सन्तुलित रूपमा वितरण गर्ने लक्ष्य लिएको छ । सङ्घीयताको मूल मर्म नै स्थानीय आवश्यकता, सम्भावना...