आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् ।  सामाजिक सञ्जाल एक्समा उपसभापति शर्माले देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने उल्लेख गरेका...