काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ। हालै डिशहोमको कर्पोरेट कार्यालय भैँसेपाटी ब्रान्ड एम्बेसेडर सम्झौता भएको हो। उक्त सम्झौतामा डिशहोम इन्टरनेटको तर्फबाट...