बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिस...