शनिबार, २० जेठ २०८०
ताजा लोकप्रिय

मन्त्रिपरिषद विस्तार अघि सुदूरपश्चिममा धमाधम कर्मचारी सरुवा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह मन्त्रिपरिषद विस्तार गर्नुअघि कर्मचारी सरुवामा सक्रिय देखिएका छन् । आफ्नै कार्यविधिलाई लत्याउँदै प्रदेश तहमा समायोजन भइ कार्यरत कर्मचारीहरुको सरुवामा मुख्यमन्त्री शाहले सक्रियता...