आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई सुकुमबासीको चेतावनी

बुटवल । भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई कडा चेतावनी दिएका छन् ।  समस्या समाधान नगरी जबर्जस्ती हटाउन खोजिए देशभर आन्दोलन चर्काउने उनीहरूको भनाइ छ । बुटवलमा आयोजित...