आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिन पूरा गरेको छ । सरकारले यस अवधिलाई आफ्ना उपलब्धिहरूको चाङ प्रस्तुत गरिरहँदा, खोला किनार र अव्यवस्थित बस्तीबाट विस्थापित भएका हजारौँ...