आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थापाथलीस्थित सुकुमबासी बस्तीमा छैन कुनै विरोध प्रदर्शन, डोजर चल्दा देखिएन अवरोध

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती भत्काउन डोजर प्रयोग हुँदा कुनै अवरोध देखिएको छैन । बाक्लो संख्या प्रहरी परिचालन गरेर शनिबार बिहान साढे ८ बजेदेखि डोजर चलाइँदा हालसम्म कुनै प्रदर्शन नदेखिएको...