विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित समर्थन गर्ने नेकपा एमालेको सहयोगलाई आफूले कहिल्यै पनि बिर्सन नसक्ने बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री निवासमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै...