काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले सुम्पिएको जिम्मेवारीलाई आत्मसात गर्दै मुलुकको विकास र समृद्धिका लागि एकजुट भएर लाग्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। निर्वाचन आयोगले बुधबार आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन...