बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आचारसंहिता उल्लंघनको बिगबिगी, अझै हटेनन् प्रचार सामग्री

मौन अवधि जारी रहेको अवस्थामा सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्ने क्रम बढेको छ । उम्मेदवारहरू आफैले फेसबुकमा बुस्ट गरेर निर्वाचन सामग्रीको प्रचार गरिरहेका छन् ।  राजनीतिक दल, उम्मेदवार तथा...