काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारी र गृहमन्त्री ओमप्रकाश अर्यालबिच फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे छलफल भएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी...