सुनसरी । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोही निर्वाचन क्षेत्रबाट हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट...