आदरणीय दाजु ठाकुर प्रसाद गैरे, नमस्कार एवं अभिवादन ! चुनावी दौडधुप र धपेडीबीच पनि आरामै हुनुहुन्छ भन्ने आशा लिएको छु र पूर्ण स्वास्थ्यको कामना गर्छु। भाउजू र बाबुलगायत सपरिवारको समेत सञ्चो–सुविस्ताको कामना...