काठमाडौं । निशा अधिकारी परिचय बदल्दैछिन् । उनी अभिनेत्रीबाट नेतृको भूमिकामा आएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार...