शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनले ओलीको ठाउँमा कार्की ल्याउनुबाहेक उपलब्धि दिएन : तामाङ

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। मंगललबार रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले जेनजी आन्दोलनका सन्दर्भमा यो धारणा राखेका...